भर्खरैथप
मुख्य खबरथप
नेपाल पर्यटन व्यवसायी संगठनको केन्द्रीय उपाध्यक्षमा पर्यटन अभियानता रोकाया
काठमाडौं । अभियन्ता तथा व्यवसायी देविकृष्ण रोकाया नेपाल पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा चयन भएका छन् । कर्णालीको पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी…
ताल्चा विमानस्थलमा भिडले अनावश्यक फण्डा गर्योः इन्चार्ज यादव
सुर्खेत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले आज बिहान मुगुबाट नेपालगन्ज आएको जहाजका बिषयमा अनावश्यक फण्डा गरिएको बताएका छन । इन्चार्ज यादबले बिषय बस्तुको गहिराइमा नगरएर अनावश्यक…
मन्त्रि शाहीद्धारा सडक पूर्वाधारको अनुगमन
सुर्खेत । कर्णाली प्रदेशका भौतिक तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएसँगै प्रदेश सरकाद्वारा निर्माणाधीन बहुवर्षीय सडक पूर्वाधारका योजनाहरूको अनुगमन गरेका छन् । शनिबार दिनभर शाहीले दैलेख…
पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन
सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई…
हुम्लामा खोलाले बगाउँदा एकजना बेपत्ता
हुम्ला । खोलाले बगाउँदा हुम्लामा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ताजाकोट गाउँपालिका–४ का मनऋषि जैसी रहेका छन् । उनी सर्केगाड गाउँपालिका–२ को रिपगाड भन्ने ठाउँमा अन्न पिसानीका लागि…
पश्चिम दैलेखमा बँदेल आतंक: संसदमा रोकथामको माग
सुर्खेत । पश्चिम दैलेखमा बँदेलले बालीमा क्षति पुर्याएको भन्दै संसदमा आवाज उठेको छ । पश्चिमका ठाटीकाँध गाउँपालिका तथा आठबिस नगरपालिकामा बँदेलको आतंकले किसानले लगाएको बर्खेबाली ठुलो मात्रामा क्षति भएको छ…
कर्णालीका उत्तरी नाका खोल्न पहल गरिदिन प्रधानमन्त्रीसँग माग
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले चीनसँग जोडिएका नाकाहरु खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको छ । कोरोना महामारीको समयमा बन्द भएका उत्तरी नाकाहरु अझै…
हाम्रो प्रदेशथप
अर्थ वाणिज्यथप
सुनको मूल्य सामान्य बढ्यो, चाँदीको स्थिर
काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ…
आजदेखि तारे होटल र महँगा गहना किन्दा विलासिता कर
काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८०-८१ सुरु भएको छ । यससँगै, अर्थमन्त्री डा प्रकाशशरण महतले ल्याएको बजेट…
राष्ट्रिय वाणिज्य बैंकद्वारा कर्णालीका ३ स्थान सहित ११ वटा शाखा विस्तार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ । सिरहाको…
दोहोरो अंकले घट्यो सेयर बजार, फाइनान्सका लगानीकर्ताले धेरै गुमाए
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । १२.६२ अंकले घटेको बजार…
८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा…
शेयर बजारमा पहिरो, कारोबार रकम पनि ३ अर्बमै खुम्चियो
काठमाडौं । केहि दिन देखि शेयरबजारका लगानीकर्ताको मनस्थिति अस्थिर देखिएको छ । बैकको व्याज तिर्नुपर्ने चापका कारण साताको…
चिनियाँ व्यवसायी ज्याक मा काठमाडौँमा
काठमाडौँ । अलिबाबा समूहका संस्थापक ज्याक मा काठमाडौँ आइपुगेका छन् । चिनियाँ अर्बपति बंगलादेशबाट बोइङ बिमान ७३७ चार्टर…
सुनको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन…
खेल जगतथप
साढे पाँच करोड युरोमा म्यान युनाइटेडमा आबद्ध भए गोलरक्षक ओनाना
काठमाडौँ । क्यामरुनका गोलरक्षक आन्द्रे ओनाना इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका छन् । उनी इटालियन सिरिए क्लब इन्टर मिलानमा एक सिजन बिताएर म्यानचेस्टर युनाइटेड पुगेका हुन् । २७ वर्षीय गोलरक्षक ओनानालाई म्यानचेस्टर युनाइटेडले पाँच करोड ५० लाख युरो ९करिब आठ अर्ब नेपाली रुपैयाँ० मा आबद्ध गरेको हो । उनी क्यामरुनको राष्ट्रिय टोलीका…
रारा सेरोफेरोथप
मनोरञ्जनथप
फोटो फिचर
फोक्सुण्डोको फन्को!
२१ असार २०८०, बिहीबार १०:२४
नेपालको बेजोड भूआकृति, प्रकृति र संस्कृतिले मानिसलाई जति घुम्यो उति घुमौं घुमौं बनाउँछ। त्यही भएर यसपालि समुद्री सतहबाट १,३१० मिटरमा बसेको
अरू धेरै
फोटो फिचर
हैदराबाद हाउसमा प्रधानमन्त्री (तस्विरहरु)
१८ जेष्ठ २०८०, बिहीबार १५:२८
नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो चार दिने भारत भ्रमणको दोस्रो दिन हैदराबाद हाउस पुगेका छन् । हैदराबाद
अरू धेरै
फोटो फिचर
प्रधानमन्त्री ‘प्रचण्ड’ भारत प्रस्थान गर्दा जे देखियो (फोटो फिचर)
१७ जेष्ठ २०८०, बुधबार १५:०३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो भारत प्रस्थान गरेका छन् । चारदिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी
अरू धेरै
फोटो फिचर
रारा भन्छिन- ‘मै संग बसे हुन्न र?’ (तस्विर कथा)
२८ बैशाख २०८०, बिहीबार ०७:००
शब्द/तस्विरः भक्त बहादुर शाही
काठमाडौं । कर्णाली भन्ने वित्तिकै रोग, भोक, अशिक्षा, अन्धविश्वासले चिनिन्छ । तर प्राकृतिक सौन्दर्यको वर्णन बारे त्यति
अरू धेरै