भर्खरैथप
मुख्य खबरथप

नवराज बजगाईको ‘कुन शहरमा’ गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, ४ असार । नवराज बजगाईले 'कुन सहरमा' बोलको गीत सार्वजनिक गरिएको छ । नेपाली संगीतिक क्षेत्रमा भिन्न शैलिको प्रयोग गर्न माहिर…
प्रियन्का रानी जोशीले पहिरिन् मिस नेपालको ताज

काठमाडौं, ४ असार । मिस नेपाल २०२२ को उपाधि प्रियंका जोशीले हात पारेकी छन् । प्रतिशपर्दामा शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल जित्न सफल भएकी…
एसपीपी ओली प्रधानमन्त्री भएकै बेलामा नेपाल भित्रिएको भन्ने कुरा मैले बोलेको चार घण्टापछि प्रमाणित भयो : प्रचण्ड

काठमाडौं, ३ असार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इन्डो प्यासेफिक स्ट्राटेजिक (आइपीएस) र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकै बेलामा नेपाल…
प्रतिपक्षी दलको बहिष्कार, विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं, २ असार । संसदले विनियोजन विधेयक २०७९ बहुमतले पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७९ पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल एमालेको संसद बहिष्कारका…
रारा तालमा १० हजार पर्यटकले गरे अवलोकन, पर्यटन पर्वदनमा निजी क्षेत्रको जोड

मुगु, २ असार । मुगु जिल्लाको रारा तालमा १० हजार पर्यटकले अवलोकन गरेका छन् । जेठ मसान्तसम्म १० हजार जना भन्दा बढिले रारा भ्रमण गरेका हुन् । रारा राष्ट्रिय निकुञ्ज…
कर्णाली प्रदेश सरकारको बजेट : अधिकाँस पुराना योजना, थोरै नयाँ योजनाहरु समावेश

सुर्खेत, २ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट ल्याएको छ । जसमा चालुतर्फ ९ अर्ब १६ करोड…
एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम ओली नेतृत्वको सरकारले गरेको हो : प्रचण्ड

काठमाडौं, २ आसार । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम ९एसपीपी० सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारले गरेको दावी गरेका छन् ।…
हाम्रो प्रदेशथप
अर्थ वाणिज्यथप
संघीय संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेट पेस

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले सरकारको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)…
मन्त्रिपरिषद् बैठक : आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस…
अपडेट : सम्पर्कविहीन तारा एयरको जहाज पहाडमा ठोक्किएर दुर्घटना भएको आशंका

जोमसोम, १५ जेठ । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन(एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना…
जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

कास्की, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । नागरिक उड्ययन प्राधिकरण…
अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको छ : महामन्त्री थापा

काठमाढौं, १४ जेठ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अर्थतन्त्र संकटमा रहेको भन्दै अब आयात घटाउनै…
मुगुमा १५ जेठदेखि यार्सागुम्बु संकलन खुला हुदै

काठमाडौं, १३ जेठ । मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला गरेको…
सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाद्धारा पारित

काठमाडौं, १३ जेठ । राष्ट्रियसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष…
निगजढ विमानस्थल निर्माणको काम सुरु गर्ने सरकारको घोषणा

काठमाडौं, १० जेठ । सरकारले आर्थिक वर्ष २०८०र८१ बाट निगजढ विमानस्थल निर्माण सुरु गर्ने घोषणा गरेको छ ।…
खेल जगतथप
रारा सेरोफेरोथप
मनोरञ्जनथप
फोटो फिचर
नेकपा (माओवादी केन्द्र) दार्चुला र बैतडी-काठमाडौ सम्पर्क समितिले आयोजना गर्यो भव्य कार्यक्रम
४ मंसिर २०७८, शनिबार १८:५७
नेकपा माओवादी केन्द्रको दार्चुला, बैतडी काठमाडौं पालिका/नगर सम्पर्क समन्वय समितिको कार्यक्रम सम्पन्न भएको छ।
माओवादी केन्द्रको देशैभर वडा सम्मेलन भइरहेका बेला
अरू धेरै
फोटो फिचर
कविता शारदा चौलागाई चन्द्रा
१० आश्विन २०७८, आईतवार ०९:१९
"सम्झना र प्यार"
जीवनको यात्रा अविराम
हिँड्दै छु जहाँ काडेतार छ।
न कसैलाई जित्नु छ न हार छ।
न तौलनु छ माया न
अरू धेरै
फोटो फिचर
फोटो फिचर
गजल शारदा चौलागाई चन्द्रा
४ आश्विन २०७८, सोमबार १५:४३
फुलेको फूल झैं हो जीवन बास्ना छर्न सकु।
जस्तो कठोर मनलाई पनि प्रेम गर्न सकूँ।।
एउटा सिंगो विश्वमाझ अस्तित्व बनाएर
जस्तो कठिन परिस्थिति
अरू धेरै