कर्णाली र सुदूरपश्चिम वर्तमान सरकारको प्राथमिकतामा छ: उपप्रधानमन्त्री खड्का

सुर्खेत । नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली र सुदूरपश्चिम वर्तमान गठबन्धन नेतृत्वको सरकारको प्राथमिकतामा रहेको बताएका छन् । हरेक दृष्टिकोणबाट पछि
अरू धेरै

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० वटा हिउँ चितुवा

काठमाण्डौ | शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ९० वटा हिउँ चितुवा रहेको पत्ता लागेको छ । विश्व वन्यजन्तु कोष ९डब्ल्यूडब्ल्यूएफ० सँगको साझेदारीमा निकुञ्जले हिउँ चितुवाको सर्वेक्षण
अरू धेरै

‘माझफाल भिडन्त देखी मन्त्री सम्म’

काठमाडौं । कर्णाली प्रदेशमा मन्त्रिमण्डलले आज (बिहिबार) पुर्णता पाएको छ । नेपाली काग्रेंसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ गरि ४ नयाँ मन्त्रीहरुले आज
अरू धेरै

कर्णालीमा चार मन्त्रीले लिए शपथ

सुर्खेत । नेपाली कांग्रेस पार्टी केन्द्रको आन्तरिक विवादका कारण बुधबार रोकिएको कर्णाली मन्त्रिपरिषद् विस्तार बिहीबार भएको छ । मुख्यमन्त्री रामकुमार शर्माले बिहीबार मन्त्रिपरिषद् विस्तार
अरू धेरै

निर्माणाधिन बेलीब्रिज भाँचिदा चार जना गम्भीर घाइते

काठमाडौं। डोल्पा सडक खण्ड अन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोडेन गोतामकोट र तल्लुबगरस्थित भेरी नदीमािथ निर्माणाधीन बेलीब्रिज भाँचिदा ९ जना घाइते भएका छन् ।
अरू धेरै

कर्णाली प्रदेशको बेरुजु चार अर्ब ३३ करोड

सुर्खेत।  कर्णाली प्रदेश सरकारको बेरुजु रकम चार अर्बभन्दा माथि पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र०७९ को लेखापरीक्षण प्रतिवेदन अनुसार
अरू धेरै

कांग्रेसमा किचलो, अन्यौलमा मन्त्रीको सपथ

सुर्खेत । सिनियर नेताको नाम सिफारिस नगरिएको विषयले कांग्रेस कर्णालीमाा असन्तुष्टि देखिएपछि बुधबार तीन बजे हुने भनिएको मन्त्रीहरुको सपथ अन्यौल बनेको छ । मंगलवार
अरू धेरै

निमित्तका भरमा नगरपालिका

रुकुम पश्चिम । जिल्लाका ३ वटै नगरपालिका मसीकोट, चौरजहारी र आठबीसकोट लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । संघीय मामिला तथा सामान्य
अरू धेरै

कर्णालीमा ८ मन्त्रालय कायम, घटाउने यसअघिको निर्णय खारेज

सुर्खेत । कर्णाली प्रदेशमा अन्ततः ८ वटै मन्त्रालय कायम गरिएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ७ मन्त्रालय कायम गर्ने निर्णय खारेज गर्दै
अरू धेरै

पुल नबन्दा तुइनकै भर

काठमाडौं । निर्माण व्यवसायीले समयमा काम नगर्दा जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा वारपार गर्न तुइनकै भर पर्नु परेको छ
अरू धेरै