खत्याड गाउँपालिकामा माओवादी केन्द्रका अज बहादुर शाही विजयी

मुगु, ४ जेठ । मुगु जिल्लाको खत्याड गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अज बहादुर शाही विजयी भएका छन् । शाहीले ३५२१ मत
अरू धेरै

जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी

जुम्ला, १ जेठ । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका(८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै
अरू धेरै

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्र स्थानमा

काठमाडौं, १ जेठ । वैशाख ३० गते सम्मपन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । मत गणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले
अरू धेरै

भरतपुरमा रेनु दाहालको अग्रता

चितवान, १ जेठ । भरतपुर महानगरमा रेनु दाहालले अग्रता कायमै गरेकी छन् । भरतपुरमा ३,१६८ मत गणना हुँदा गठबन्धन उम्मेदवार रेनुले १,१७८ मत लिएर
अरू धेरै

प्रधानमन्त्री देउवाको वडामै काँग्रेस उम्मेदवार पराजित

डडेलधुरा, ३१ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै काँग्रेस उम्मेदवार पराजित भएका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेस ९बीपी०का नरेश भण्डारी
अरू धेरै

जगदुल्ला गाउँपालिकामा नारसि रोकाय विजयी

डोल्पा, ३१ वैशाख । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको
अरू धेरै

मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकाको मतगणना सुरु

मुगु ३१ वैशाख । शुक्रबार सम्पन्न भएको स्थानीह तह निर्वाचन मुगु जिल्लाको एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिकाको मतगणना सुरु भएको छ । छाँयानाथ
अरू धेरै

काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन साहद्धारा मतदान

काठमाडौं, ३० वैशाख । काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । उनले बिहान ११ बजेर ३
अरू धेरै

मुगुमा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर गरिन् मतदान

मुगु, ३० वैशाख । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले मतदान गरेकी छन् । उनले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान
अरू धेरै

भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालद्धारा मतदान

चितवान, ३० वैशाख । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनले भरतपुर९१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।
अरू धेरै