गण्डकी प्रदेश पर्यटन नियमावली राजपत्र प्रकाशित

काठमाडौं । गण्डकी प्रदेश पर्यटन नियमावली २०७९ प्रदेश राजपत्रमा प्रकाशित भएको छ। ‘पर्यटन नियमावली २०७९’ चैत्र ३० गते राजपत्रमा प्रकाशित भएको हो ।

गण्डकी प्रदेश पर्यटन ऐन २०७९ को दाफा ३९ ले दिएको अधिकार प्रयोग गरी पर्यटन नियमावली २०७९ तयार गरिएको छ ।

 

 

यस्तो पर्यटन नियमावली २०७९

 

 

You May Also Like