काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन साहद्धारा मतदान


काठमाडौं, ३० वैशाख ।

काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

उनले बिहान ११ बजेर ३ मिनेटमा मतदान गर्न तीनकुने पुगेका साहले सञ्चारकर्मीसंग कुरा गर्दै यसो बताएका हुन् ।

साहले महानरको गैरीधारा स्थिति अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गरेका छन् ।

You May Also Like