जगदुल्ला गाउँपालिकामा नारसि रोकाय विजयी


डोल्पा, ३१ वैशाख ।

जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् ।

उनको प्रतिद्वन्द्वी नेकपा ९एमाले० का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए ।

त्यस्तै उपध्यक्षामा माओवादी केन्द्रकै अमृता लामा बोहरा ७५९ मतले विजयी भएका छ भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित भएको जनाइएको छ ।

You May Also Like