‘कबड्डी ४’ की नायिका मिरुना मगरले दर्शकलाई झाप्पड हानेको विरोधमा प्रदर्शन

काठमाडौं, १७ जेठ । ‘कबड्डी ४’ की नायिका मिरुना मगरले चलचित्र हेर्न हलसम्म पुगेका एक जना दर्शकलाई झाप्पड हानेको कुराले चर्चा पाइरहेको छ ।
अरू धेरै

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं, १७ जेठ । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा मंगलबारदेखि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुने भएको छ । धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निणर्यविरुद्ध एआइजी
अरू धेरै

बालेन्द्र साहको निर्णय : नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रममा गोपनियताको सपथ ग्रहण गरेसंगै उनले नगरपालिकाको
अरू धेरै

सम्पर्कविहीन भएको तारा एयरको विमानमा सवार २२ जनामध्ये १४ को शव संकलन

मुस्ताङ, १६ जेठ । पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।उक्त दुर्घटना जहाजमा सवार २२
अरू धेरै

संघीय संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेट पेस

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले सरकारको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन् । मन्त्री शर्माले
अरू धेरै

मन्त्रिपरिषद् बैठक : आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट आइतबार बसेको मन्त्रिपरिषद् बैठकले
अरू धेरै

टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरि मनाइयो १५औँ गणतन्त्र दिवस

काठमाडौं, १५ जेठ । १५औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। आइतबार नेपाली सेनाले विशेष कार्यक्रम गर्दै गणतन्त्र दिवस
अरू धेरै

सम्पर्कविहीन तारा एयर मुस्ताङको लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा फेला

कास्की, १५ जेठ । सम्पर्कविहीन तारा एयर मुस्ताङको लार्जुङमा दुर्घटनाग्रस्त अवस्थामा भटियो, को को थिए सवार सूचीसहित तारा एअरको विमान मुस्ताङको लार्जुङ भन्ने स्थानमा
अरू धेरै

अपडेट : सम्पर्कविहीन तारा एयरको जहाज पहाडमा ठोक्किएर दुर्घटना भएको आशंका

जोमसोम, १५ जेठ । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन(एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको आशंका गरिएको छ । टिटी
अरू धेरै

जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन

कास्की, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार ९
अरू धेरै