संघीय संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेट पेस


काठमाडौं, १५ जेठ ।

अर्थमन्त्री जनार्दन शर्माले सरकारको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन् । मन्त्री शर्माले संघीय संसदका राष्ट्रिय सभा र प्रतिनिधिसभाको आइतबारको संयुक्त बैठकमा बजेट पेस गरेका हुन् ।

You May Also Like