स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

अशोक घिमिरे, काठमाडौं, १४ जेठ । स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग
अरू धेरै

संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा दुइटा फूलहरू फक्रिए : अध्यक्ष प्रचण्ड

काठमाडौं, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि दुइटा फूलहरू फक्रिएको
अरू धेरै

अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको छ : महामन्त्री थापा

काठमाढौं, १४ जेठ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अर्थतन्त्र संकटमा रहेको भन्दै अब आयात घटाउनै पर्ने बताएका छन् । प्रतिनिधिसमामा नीति
अरू धेरै

मुगुमा १५ जेठदेखि यार्सागुम्बु संकलन खुला हुदै

काठमाडौं, १३ जेठ । मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला गरेको छ। यसअवधिमा जिल्ला भित्र र बाहिरबाट
अरू धेरै

रेनु दाहाल सवार गाडी दुर्घटना

काठमाडौं, १३ जेठ । भरतपुर महानगरपालिकाकी नवा निर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । दाहालले सवार गर्ने किया कम्पनीको गाडी शुक्रबार
अरू धेरै

वैचारिक निष्ठासहित सामाजिक रुपान्तरण र श्रमजीवि जनताको हितमा संकल्प गर्‍यौं भने कृष्णसेनलाई श्रद्धाञ्जली हुनेछ : प्रचण्ड

काठमाडौं, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृष्णसेन इच्छुक भनेको त्यागको प्रतिमूर्ति भएको बताएका छन् । शुक्रबार
अरू धेरै

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाद्धारा पारित

काठमाडौं, १३ जेठ । राष्ट्रियसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९र८० का
अरू धेरै

पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने

काठमाडौं, १२ जेठ । पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने भएका छन् । उनको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला उल्टिएपछि जेल जाने भएका
अरू धेरै

विश्वकै सबैभन्दा होचो पुरुष बने नेपालका डोरबहादुर खपाङ्गी

काठमाडौं, १२ जेठ । नेपालका डोरबहादुर खपाङ्गीले विश्वकै सबैभन्दा होचो किशोर ९पुरुष० को विश्व रेकर्ड बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई
अरू धेरै