प्रचण्ड, देउवा र नेपाल तनहुँ जाँदै
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरु उपनिर्वाचनको प्रचारका लागि बुधबार तनहुँको क्षेत्र नम्बर एक जाने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति
राष्ट्रपति पौडेललाई उपचारका लागि नयाँदिल्ली लगियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । बुधबार बिहान सवा दश बजे श्री एयरको एयर एम्बुलेन्स मार्फत् पौडेललाई दिल्ली
कर्णालीः कांग्रेसले सिफारिस गर्याे तीन मन्त्रीकाे नाम
सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार
कानुन मन्त्रालयको जिम्मेवारी पनि मन्त्री खड्कालाई
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्दै आइरहेको उक्त मन्त्रालयको जिम्मेवारी मन्त्री
एसीसी प्रिमियर कपमा नेपालको सानदार सुरुवात, मलेसियालाई ६ विकेटले हरायो
काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले सानदार सुरुवात गरेको छ । नेपालले आज मङ्गलवार भएको पहिलो खेलमा मलेसियालाई ६ विकेटले हरायो । मलेसियाले
बालेनविरुद्धको रिट कामु प्रधानन्यायाधीश कार्कीको इजलासको आठौँ नम्बरमा
काठमाडौं । सिंहदरवारलगायत स्थानको फोहोर नउठाएको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध परेको रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको इजलास हुने भएको
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने
रुकुम पश्चिमः दुई सय बढी शिक्षक हट्दै
काठमाडौं । रुुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले करारमा कार्यरत दुई सय बढी शिक्षकलाई हटाउने निणर्य गरेको छ । आन्तरिक आयले तलब खुवाउन नसकिने भन्दै आठबीसकोट नगरपालिकाले
प्रधानमन्त्रीद्धारा काठमाडौं–तराई मधेस द्रुत मार्गको अवलोकन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–तराईरमधेस द्रुत मार्गको निरीक्षण अवलोकन गरेका छन्। मंगलबार प्रधानमन्त्री प्रचण्डले द्रुत मार्गका विभिन्न क्षेत्रमा निर्माण भइरहेका खण्डहरुमा पुगी
संवैधानिक परिषद्को बैठक शुक्रबार बस्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। उनले शुक्रबार बिहान ९ बजेका लागि सिंहदरबारमा बैठक बोलाएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार