कर्णाली चिनाउन भिटोफ नेपालको सदस्यमा उम्मेद्धारी : देबिकृष्ण रोकाया

  गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालको साउन १५ गते हुने चुनावमा कर्णालीका यूवा पर्यटन व्यवसायि देबिकृष्ण रोकायाले सदस्य पदमा उम्मेद्धारी दिएका छन् । रोकायाले
अरू धेरै

रारामा कुक तथा आतिथ्यता तालिम संचालन

कर्णाली प्रदेशमा रहेको प्रमुख पर्यटकिय गन्तव्य रारामा सात दिने कुक तथा आतिथ्यता तालिम संचालन भएको छ । नेपाल पर्यटन वोर्डको सहयोग र रारा पर्यटन
अरू धेरै

सुर्खेतममा अन्तराट्रि स्तरको एअरपोर्ट बन्ने

कर्णाली प्रदेशको राजधानी सुर्खेतको रामाघाटमा अन्तराष्ट्रि मापदण्ड अनुसारको एअरपोर्ट बन्ने भएको छ । सुर्खेतमा नागरिक उडड्ययान प्राधिकरणले संसकृति पर्यटन तथा नागरिक उड्डययान मन्त्री रविन्द्र
अरू धेरै

देशभरका ३६% बालबालिका पुड्कोपनको शिकार बन्दै, प्रदेश ६ सबैभन्दा पीडित

काठमाडौँ । नेपालमा ५ वर्ष मुनिका बालबालिका करिब २७ लाख रहेका छन् । यो तथ्याङ्क अनुसार नेपालमा ५ वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा दीर्घ
अरू धेरै

१, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले लिने, माओवादीको भागमा ६ र ७

काठमाडौं । एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र
अरू धेरै

विद्युत् पहुँच नहुँदा गाउँपालिका समस्यामा

म्याग्दी । धौलागिरि गाउँपालिका केन्द्रीय विद्युत्को पहुँच बाहिर रहेको छ । गाउँपालिकाका सात वटै वडामा केन्द्रीय विद्युत्को पहुँच नपुग्दा गाउँपालिकाको कामदेखि स्थानीयवासी समस्यामा पर्दै
अरू धेरै

हुम्लाः नुन लिन दुई साता पैदल

हुम्ला — दक्षिणी हुम्लाका चार गाउँपालिकाका बासिन्दालाई नुन खरिदका लागि दुई सातासम्म हिँड्नुपर्ने बाध्यता छ । साल्ट ट्ेरडिङ कर्पाेरेसनले सहुलियत मूल्यको नुन उपलब्ध नगराउँदा स्थानीय
अरू धेरै

प्रदेश ६ को पहिलो बैठक माघ २१ मा

सुर्खेत — प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ गते दिउँसो १ बजेका लागि बोलाएका छन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार
अरू धेरै

रोल्पामा आगलागीबाट २० लाखको क्षति, बालक घाइते

रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिका–१ घोडागाउँमा शनिबार भएको आगलागीबाट सात घर जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ । आगलागीबाट नरेन्द्र पुन, नरिमा घर्ती, मनबहादुर पुन,
अरू धेरै