आर्थिक अभावमा थला पर्दै प्रतिष्ठान
जुम्ला । कुनै समय सिटामोल नपाइने कर्णालीमा अहिले विशेषज्ञ स्वास्थ्य सेवादेखि डाक्टर पढाइसमेत भइरहेको छ । २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्यो
बाँके । बाँकेमा डेङ्गुको सङ्क्रमण बढ्न थालेको छ । जिल्लाको कोहलपुरमा पाँचजनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । कोहलपुर नगरपालिकास्थित नगर अस्पतालको प्रयोगशालामा परीक्षण गरिएकामध्ये
थप एक कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनाको
‘कोरोना सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगरौँ’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसले
२४ घण्टामा ८१ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार तीन सय छ जनाको नमुना परीक्षण गर्दा ८१
राष्ट्रपति पौडेलको स्वास्थ्य सुधार हुँदै
काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । पौडेलको उपचारमा संलग्न डाक्टरहरूले आज (बिहीवार) उहाँको अवस्था
राष्ट्रपति पौडेललाई उपचारका लागि नयाँदिल्ली लगियो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । बुधबार बिहान सवा दश बजे श्री एयरको एयर एम्बुलेन्स मार्फत् पौडेललाई दिल्ली
कोरोना संक्रमणबाट एकैदिन २ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको पुष्टि
कर्णालीमा कोरोना संक्रमितको सङख्या बढ्दै
काठमाडौं । देशभर कोरोना संक्रमितका विरामी बढीरहेको बेला कर्णाली प्रदेशमा पनि कोरोना भाइरस संक्रमित बढ्न थालेका छन् । पछिल्ला दिनहरूमा संक्रमित देखिन थालेको भन्दै
कोरोनाबाट एक जनाको मृत्यु, १०४ संक्रमित थपिए
काठमाडौं । सोमबार थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। साथै एकजनाको मृत्यु पनी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टी गरेको छ