खत्याड गाउँपालिकामा माओवादी केन्द्रका अज बहादुर शाही विजयी
मुगु, ४ जेठ । मुगु जिल्लाको खत्याड गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अज बहादुर शाही विजयी भएका छन् । शाहीले ३५२१ मत
जुम्लाको कनकासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी
जुम्ला, १ जेठ । जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका(८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै
काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्र स्थानमा
काठमाडौं, १ जेठ । वैशाख ३० गते सम्मपन्न भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । मत गणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले
भरतपुरमा रेनु दाहालको अग्रता
चितवान, १ जेठ । भरतपुर महानगरमा रेनु दाहालले अग्रता कायमै गरेकी छन् । भरतपुरमा ३,१६८ मत गणना हुँदा गठबन्धन उम्मेदवार रेनुले १,१७८ मत लिएर
प्रधानमन्त्री देउवाको वडामै काँग्रेस उम्मेदवार पराजित
डडेलधुरा, ३१ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाको वडामै काँग्रेस उम्मेदवार पराजित भएका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा नेपाली काँग्रेस ९बीपी०का नरेश भण्डारी
जगदुल्ला गाउँपालिकामा नारसि रोकाय विजयी
डोल्पा, ३१ वैशाख । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको
मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकाको मतगणना सुरु
मुगु ३१ वैशाख । शुक्रबार सम्पन्न भएको स्थानीह तह निर्वाचन मुगु जिल्लाको एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिकाको मतगणना सुरु भएको छ । छाँयानाथ
काठमाडौंका स्वतन्त्र उम्मेदवार बालेन साहद्धारा मतदान
काठमाडौं, ३० वैशाख । काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । उनले बिहान ११ बजेर ३
मुगुमा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर गरिन् मतदान
मुगु, ३० वैशाख । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले मतदान गरेकी छन् । उनले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान
भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालद्धारा मतदान
चितवान, ३० वैशाख । भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनले भरतपुर९१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।