चितवनको तोपे खोलामा सुख्खा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन, २७ जेठ । नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध भएको छ । चितवनको तोपे खोलामा सुख्खा पहिरो खस्दा उक्त सडकखण्ड अवरुद्ध भएको हो । बिहान
आजबाट बालबालिकालाई कोरोना बिरुद्धको बुस्टर डोज लगाइदै
काठमाडौं, २७ जेठ । आजबाट बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर डोज दिँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट १२ देखि १७ वर्ष समूहका बालबालिकालाई कोरोनाबिरुद्धको बुस्टर
अमेरिकी राजदूत र्यान्डी बेरी र प्रचण्डबीच भेटवार्ता
रारा सञ्चार, काठमाडौं, २६ जेठ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
काठमाडौंबाट चुनाव लड्दै मानुषी
काठमाडौं, २६ जेठ । जनता समाजवादी पार्टीका संघीय समितिका अध्यक्ष डा। बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले आगामी संघीय चुनाव लड्ने घोषणा गरेकी छन्
अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लाएन काठमाडौंमा
काठमाडौं, २६ जेठ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लाएन नेपाल आइपुगेका छन् । उनी ४ दिने औपचारिक भ्रमणको लागि नेपाल आइपुगेका
स्विट्जरल्याण्डले नेपाललाई ८६ करोड १३ लाख गर्ने
काठमाडौं, २५ जेठ । विदेशबाट फर्केका नेपालीलाई स्वदेशमै पुनर्स्थापना गर्नका लागि स्विट्जरल्याण्डले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ बराबर (८ मिलियन स्वीस फ्रैंक) सहयोग
दार्चुलामा एक महिलालाको आगो लगाएर हत्या, दुई जना पक्राउ
दार्चुला, २५ जेठ । दार्चुलामा एक एकल महिलालाई आगो लगाएर हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया
चितवनमा नयाँ प्रजातिको चरा फेला
चितवन, २५ जेठ । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा
मुगुको खत्याड गाउँपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट
मुगु, २४ जेठ । मुगु जिल्लाको खत्याड गाउँपालिकामा आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् । खत्याड गाउँपालिका ४ पैखु गोठीखोलामा दुई
नागरिकलाई गोली हान्न सरकारले आदेश दिदैन, बर्दियामा गोली चलाउने प्रहरीलाई कारवाही गर्छौ, : गृहमन्त्री वालकृष्ण खाँण
काठमाडौं, २४ जेठ । गृहमन्त्री वालकृष्ण खाँणले बर्दियाको मधुवन सोनामा प्रहरीको गोलीबाट मृत्यु भएकी नविना चौधरीको घटनाबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन् ।