काठमाडौंबाट चुनाव लड्दै मानुषी

काठमाडौं, २६ जेठ ।

जनता समाजवादी पार्टीका संघीय समितिका अध्यक्ष डा। बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले आगामी संघीय चुनाव लड्ने घोषणा गरेकी छन् । मानुषीले काठमाडौंको क्षेत्र नम्बर ५ अथवा ७ बाट लड्ने बताएकी छन् ।

मानुसी विगतमा माओवादीनिकट अखिल क्रान्तिकारीका कार्य गर्दै आएकी थिइन् । हाल जनता समाजवादी पार्टीमा सक्रिया रुपमा कार्य गर्दै आएकी छन् । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गरेकी मानुषी राजनीतिक सक्रियता बढेको छ ।

मानुषीका अनुसार यस पटकको निर्वाचनमा जसपाबाट नै लड्ने बताइकी छन् ।

You May Also Like