बजारमा ६ खर्ब ८ अर्ब रुपैयाँ नगद परिचालन
काठमाडौं । यतिबेला बजारमा ६ खर्ब ८ अर्ब रुपैयाँ नगद परिचालन भइरहेको केन्द्रीय बैंकले जनाएको छ । जेठ मसान्तसम्मको रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले
घोराही सिमेन्टको आईपीओ असारको पहिलो हप्ता बिक्री खुला गर्ने तयारी
काठमाडौं । घोराही सिमेन्ट उद्योगले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असारको पहिलो हप्तामै आईपीओ निष्कासन गर्ने तयारी गरेको हो
भारतमा दुई हजारका नोट प्रतिबन्धले काँकडभिट्टा नाकामा भारु सटहीमा सकस
काठमाडौं । पूर्वीनाका काँकडभिट्टामा भारु नोट टहीमा समस्या देखिएको छ। भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो।
कृषि विकास बैंकले माग्यो कर्मचारीका लागि आवेदन
काठमाडौँ । कृषि विकास बैंकले नयाँ कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका १७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान
रु–पेले पाउने भयो क्रस बोर्डर भुक्तानीको मान्यता
नयाँ दिल्ली । नेपाल–भारतबीच क्रस बोर्डर पेमेन्ट (डिजिटल भुक्तानी) सम्बन्धी सम्झौता भएको छ । भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी
एलन मस्क फेरि भए विश्वको धनी व्यक्ति
न्युयोर्क । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति
कर्णालीलाई सवा १६ अर्ब बजेट
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि संघबाट १६ अर्ब २७ करोड ३९ लाख बजेट प्राप्त गरेको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण
बजेटको केही बुँदा अर्थमन्त्रीले पढ्नै छुटाए
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले संसदमा बजेट पढ्ने क्रममा केही बुँदा पढ्न छुटेको स्वीकार गरेका छन् । उनले शिक्षाको बजेटका केही बुँदा संसदमा
पर्यटकका रुपमा विदेश घुम्न जाने नेपालीलाई ५ प्रतिशत कर
काठमाडौं । विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपालीले ५ प्रतिशत कर तिर्नुपर्ने भएको छ। सोमबार आएको आर्थिक वर्ष २०८०-८१ को बजेटमा उक्त व्यवस्था राखिएको
विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा १० हजार कर
काठमाडौं । विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइल फोनमा १० हजार रुपैयाँ कर लाग्ने भएको छ । अन्य स्मार्टफोनमा ३ हजार र स्मार्ट