नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ
		काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको प्रहरी
			
   
     
            			
            				
सहकारी सुधार गर्न कार्यदल गठन
		काठमाडौँ । सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्
			
   
     
            			
            				
प्रहरीले बोलाइको बेला उपस्थित हुन्छु: पूर्वगृहमन्त्री खाँण
		काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छोडेको छ । सोमबार काठमाडौं प्रहरी परिसरमा
			
   
     
            			
            				
एन्फाको आगामी बजेट ६७ करोड बढी
		काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ । सोमबार बसेको
			
   
     
            			
            				
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन: प्रधानमन्त्री
		काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज
			
   
     
            			
            				
अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ: महामन्त्री शर्मा
		काठमाडौं । सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ का लागि विनियोजन विधेयकका सिद्धान्त
			
   
     
            			
            				
रूसद्वारा युक्रेनका मुख्य शहरहरूमा भीषण हवाई आक्रमण
		एजेन्सी । रुसले युक्रेनको राजधानी कीभ लगायतका मुख्य शहरहरुमा भीषण हवाई आक्रमण तीव्र पारेको छ । मिसाइल र ड्रोन आक्रमण तीव्र पार्दा ओडेसा क्षेत्रमा
			
   
     
            			
            				
संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दै
		काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक मंगलबार पनि बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान १०ः३१ बजे
			
   
     
            			
            				
बालुवाटारमा तीन दलका शीर्ष नेताबीच छलफल
		काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन दलका शीर्ष नेताबीच छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरू भएको छलफलमा नेपाली
			
   
     
            			
            				
दि केरला स्टोरी: पश्चिम बङ्गालमा प्रतिबन्ध, उत्तर प्रदेशमा भने ट्याक्स फ्री
		मुम्बई । विवादास्पद चलचित्र ‘दि केरला स्टोरी’लाई उत्तर प्रदेशमा करमुक्त गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘दि केरला स्टोरी’लाई ट्याक्स फ्री गर्ने
			
   
     
            			
            			
            		
         		








