दि केरला स्टोरी: पश्चिम बङ्गालमा प्रतिबन्ध, उत्तर प्रदेशमा भने ट्याक्स फ्री

मुम्बई । विवादास्पद चलचित्र ‘दि केरला स्टोरी’लाई उत्तर प्रदेशमा करमुक्त गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘दि केरला स्टोरी’लाई ट्याक्स फ्री गर्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘दि केरला स्टोरीलाई उत्तर प्रदेशमा ट्याक्स फ्री गरिनेछ ।’ पश्चिम बङ्गालमा भने यो फिल्मलाई प्रतिबन्ध गरिएको छ । राज्यको शान्ति र अमनचयनका लागि ठिक नभएको मुख्यमन्त्री ममता बर्नजीले जनाएकी छिन् ।

यो चलचित्रलाई लिएर भारतीय राजनीतिमा पनि चर्चा परिचर्चा हुन सुरु गरेको छ । र प्रदेशमा भने ट्याक्स फ्री

You May Also Like