संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं । संघीय संसदको दुवै सदनका बैठक मंगलबार पनि बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक बिहान १०ः३१ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सरकारले गत आइतबार प्रस्तुत गरेको आ।व। २०८०र०८१ को बजेटका सिद्धान्त र प्राथमिकताका ’boutमा छलफल हुनेछ ।

सोमबारबाट सुरू भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमबार सांसदहरुले बोल्ने क्रम नसकिएकाले मंगलबार पनि सोही विषयमा छलफल हुनेछ । वैशाख २७ गते भने सरकारको तर्फबाट अर्थमन्त्री डा। प्रकाशशरण महतले सांसदहरूले संसदमा उठाएका बजेटका सिद्धान्त र प्राथमिकताका ’boutमा जवाफ दिनुहुनेछ कार्यक्रम छ ।

You May Also Like