एन्फाको आगामी बजेट ६७ करोड बढी

काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले ६७ करोड ८ लाख १५ हजार २ सय २९ रुपैयाँ बजेट पारित गरेको छ । सोमबार बसेको आकस्मिक कार्यसमिति बैठकले ६७ करोड बढीको बजेट पारित गरेको हो । सो बजेट पारितसहित एन्फाले थव ११ वटा विभिन्न ११ निर्णयसमेत गरेको जानकारी सार्वजनिक गरेको छ ।

एन्फा कम्प्लेक्समा बसेको बैठकले स्थानीय सरकार तथा सरोकारवालासँगको सहकार्यमा न्यनतम ३ वटा महिला एकेडेमी, २ वटा पुरुष र ६ वटा क्लब सञ्चालन गर्ने निर्णय लिएको एन्फाले जनाएको छ ।

You May Also Like