सहकारी सुधार गर्न कार्यदल गठन

काठमाडौँ । सरकारले सहकारी सुधारका लागि कार्यदल गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले नेपाल सरकारका नेपाल कृषि बन सेवा समूहका सहसचिव रेवतीरमण पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।

You May Also Like