हवाइ उडान पुरानै अवस्थामा सञ्चालन हुनुपर्ने पर्यटन व्यवसायीको माग
काठमाडों । दुर्गम क्षेत्रमा दिउसो १२ बजेपछि उडान हुन नपाउने नागरिक उड्ययन प्राधिकरणको निर्णय उचित नभएको भन्दै सच्याउन कर्णालीका पर्यटन व्यवसायीहरुले अनुरोध गरेका छन्
सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई एक मन्त्री र राज्यमन्त्री दिने सहमति
काठमाडौं । सुदूरपश्चिम सरकार विस्तारको गाँठो फुकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताको छलफलले गाँठो फुकाएको हो।
मदिरा पिउन अब लाइसेन्स अनिवार्य
जुम्ला । यदि तपाईं जुम्लाको गुठीचौर गाउँपालिकामा हुनुहुन्छ भने आफूले चाहँदैमा मदिरा सेवन गर्न पाउनुहुने छैन । उक्त गाउँपालिकाले भदौ १ बाट लागू हुने
ओढारमा भेटियो ७ वटा बन्दुक
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा बेवारिसे भरुवा बन्दुक फेला परेको छ । ग्याम खोलास्थित जंगलको बीचमा रहेको ढुङ्गेओढारमा बेवारिसे अवस्थामा भरुवा
जनार्दन शर्माले किन बोलाए संगठन विभागको बैठक ?
काठमाडौँ । माओवादी केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ले विभागको बैठक बोलाएका छन् । बुधबारदेखि सुरू
कर्णालीमा लागुऔषध दुर्व्यसनी मौलाउदो
सुर्खेत । वीरेन्द्रनगरमा लागुपदार्थ कारोबार र सेवनको हट स्पट बन्दै गएको छ । पछिल्लो समय सुर्खेत प्रहरीले गत असार १ देखि साउन ३ गतेसम्मको
जुम्लामा जथाभावी औषधि पसल
जुम्ला । सदरमुकाम खलङ्गा बजारमा जथाभावी औषधि पसल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको टोलीले
बुलबुलेमा छायाङ्कन गरिएको ‘राधा’ तिज गीत सार्वजनिक (भिडियो)
सुर्खेत । प्राध्यापक डा महेन्द्रकुमार मल्लको तिज गीत ‘राधा’ सार्वजनिक भएको छ। गित वीरेन्द्रनगरको बुलबुलेमा छायाङ्कन भएको हो। मंगलबार बहुमुखी क्याम्पसमा नेपाली भाषा शिक्षा
सरीसल्ला- खच्चा सडक अझै खुलेन
हुम्ला । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली करिडोरको खच्चा–सरीसल्ला सडक एक सातादेखि अवरुद्ध छ । वर्षाका कारण जिल्लाको सर्केगाड गाउँपालिका– १
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको छ ।