कसले राख्यो पुर्व शिक्षा राज्य मन्त्रि हस्त बहादुर मल्ल लाई लक्षित गरि बम ?
मुगु । मुगुको प्रतिनिधिसभाका उम्मेद्वार हस्तबहादुर मल्लको घरमा बम फेला परेको छ । छायाँनाथ रारा नगरपालिकास्थित पूर्व राज्यमन्त्री मल्लको घरमा प्रेसर कुकर बम फेला
राजधानी गुमेपछि मुख्यमन्त्रि तान्ने कसरतमा कर्णाली
जुम्ला । ६ नम्बर प्रदेशको सम्भावित राजधानी जुम्ला हुने आशा गुमाएपछि यति बेला कर्णाली बासी मुख्य मन्त्री भने कर्णालीमा नै तान्ने कसरतमा जुटेका छन्
डोल्पाका ९ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउन समस्या
डोल्पा: पहिलो चरणमा आइतबार मतदान भएका डोल्पाका ९ वटा मतदानस्थलको मतपेटिका सदरमुकाममा ल्याउन समस्या भएको छ । मौसमको खराबीले हेलिकप्टर उड्न नसक्दा मतपेटिका सदरमुकाम
उत्तर कोरियाले गर्यो अहिलेसम्मकै ठूलो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण
उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले परीक्षण गरेका मध्ये यो अहिलेसम्मकै ठूलो क्षमताको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल
रियल मड्रिड हारबाट जोगियो, पुग्यो अन्तिम १६ मा
रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा तेस्रो डिभिजनको
मुगुबाट नेपालगञ्ज जादैँ गरेको जिप कालिकोटमा दुर्घटना, ३ को मृत्यु, ६ घाइते
मुगु । मुगुबाट नेपालगञ्जका लागी छुटेको जिप कालिकोटमा दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । हिजो रात्ति साढे १० बजे कालिकोट सदरमुकाममा रहेको
बुवाआमा भेट्न दुई बालकले गरे बसको तल बसेर ८० किलोमिटर यात्रा
चीनका दुई बालकले आफ्ना अभिभाव भेट्नका लागि बसको तल (चक्काको छेउ) मा लुकेर ८० किलोमिटर यात्रा गरेका छन् । बसको तल लुकेर यात्रा गरेका
लागु औषध चरेस सहित एक जना पक्राउ
सुर्खेत: सुर्खेतको इलाका प्रहरी कार्यालय छिन्चुले लागु औषध चरेस सहित एक जनालाई प्रक्राउ गरेको जनाएको छ । चेक जाँचको क्रममा आइतबार दिउँसो ६ किलो
मतदान अधिकृत सम्पर्कविहीन भएपछि मतपेटिका अलपत्र
बाजुरा । बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको
हुम्लामा उड्ने क्रममा रहेको तारा एयरको विमान दुर्घटना, पाइलट घाइते
हुम्ला: हुम्लाको सिमकोट विमानस्थलमा उडान भर्ने क्रममा विमान दुर्घटनामा परेको छ । विमानका चालकसहित केही घाइते भएका छन् । तारा एयरको विमान धावनमार्गमा दुर्घटनमा