मुख्य खबरथप

नेपाल पर्यटन व्यवसायी संगठनको केन्द्रीय उपाध्यक्षमा पर्यटन अभियानता रोकाया

काठमाडौं । अभियन्ता तथा व्यवसायी देविकृष्ण रोकाया नेपाल पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा चयन भएका छन् । कर्णालीको पर्यटन क्षेत्रमा भिन्न बहसको थालनी…

ताल्चा विमानस्थलमा भिडले अनावश्यक फण्डा गर्योः इन्चार्ज यादव

सुर्खेत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले आज बिहान मुगुबाट नेपालगन्ज आएको जहाजका बिषयमा अनावश्यक फण्डा गरिएको बताएका छन । इन्चार्ज यादबले बिषय बस्तुको गहिराइमा नगरएर अनावश्यक…

मन्त्रि शाहीद्धारा सडक पूर्वाधारको अनुगमन

सुर्खेत । कर्णाली प्रदेशका भौतिक तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएसँगै प्रदेश सरकाद्वारा निर्माणाधीन बहुवर्षीय सडक पूर्वाधारका योजनाहरूको अनुगमन गरेका छन् । शनिबार दिनभर शाहीले दैलेख…

पाँच दिनपछि हुम्लामा हवाई उडान सञ्चालन

सिमकोट । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई…

हुम्लामा खोलाले बगाउँदा एकजना बेपत्ता

हुम्ला । खोलाले बगाउँदा हुम्लामा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ताजाकोट गाउँपालिका–४ का मनऋषि जैसी रहेका छन् । उनी सर्केगाड गाउँपालिका–२ को रिपगाड भन्ने ठाउँमा अन्न पिसानीका लागि…

पश्चिम दैलेखमा बँदेल आतंक: संसदमा रोकथामको माग

सुर्खेत । पश्चिम दैलेखमा बँदेलले बालीमा क्षति पुर्याएको भन्दै संसदमा आवाज उठेको छ । पश्चिमका ठाटीकाँध गाउँपालिका तथा आठबिस नगरपालिकामा बँदेलको आतंकले किसानले लगाएको बर्खेबाली ठुलो मात्रामा क्षति भएको छ…

कर्णालीका उत्तरी नाका खोल्न पहल गरिदिन प्रधानमन्त्रीसँग माग

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले चीनसँग जोडिएका नाकाहरु खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेको छ । कोरोना महामारीको समयमा बन्द भएका उत्तरी नाकाहरु अझै…