दश मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने विशेष सुरक्षा तयारी

बाँके: मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको
अरू धेरै

जाजरकोट : वडाध्यक्षलाई नेकपाका कार्यकर्ताले अपहरण गरे

जाजरकोट: जाजरकोटको कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपालबहादुर नेपालीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेका छन् । शुक्रबार राति २ बजे
अरू धेरै

क्रियाशिल पत्रकार मंच जुम्लाको अध्यक्षमा जैशी र्निविरोध

जुम्ला । क्रियाशिल पत्रकार मन्च नेपाल शाखा जुम्लाको अध्यक्षमा नन्दराम जैशी र्निविरोध चयन हुनु भएको छ । जुम्लामा शुक्रबार सम्पन्न मंन्चको प्रथम जिल्ला अधिबेशन
अरू धेरै

कालिकोट : मतदान केन्द्रमा नेकपाका कार्यकर्ताद्वारा ढुंगामुढा

कालिकोट: कालिकोटको पलाता गाउँपालिका–६ को जाँफे प्राविमा केन्द्रमा चुनावका लागि गएका क्रमचारीमाथि नेपाल कम्युष्टि पार्टीका कार्यक्रताले ढुंगामुढा गरेका छन् । उनीहरुले शुक्रबार राति कर्मचारीलाई
अरू धेरै

जुम्लाको तापक्रम माइनस चार डिग्री, चिसो बढ्यो

जुम्ला: जुम्लाको तापक्रम माइनस चार डिग्रीमा झरेको छ । यहाँको तापक्रम एक हत्तादेखि शून्यवाट ओरालो लागेको थियो । तर शुक्रबार माइनस चार दशमलव एक
अरू धेरै

सल्यानमा बस दुर्घटना, १६ घाइते

सल्यान: सल्यानमा भएको बस दुर्घटनामा १६ जना घाइते भएका छन् । रोल्पाको राँकबाट दाङ तुलसीपुरका लागि छुटेको राप्ती समितिको ना ३ ख ८०७७ नंम्वरको
अरू धेरै

आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै

काठमाडौं: निर्वाचन आयोगले पहिलो चरणमा आउँदो आइतबार मतदान हुने निर्वाचन क्षेत्रमा शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ । आयोगले स्थानीय तहको
अरू धेरै

चितवन विकासका लागि यस्ता छन् प्रचण्डका योजना !

चितवन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनवासीको लागि नौलो नाम पटक्कै होइन । २०१९ सालमा कास्कीबाट हालको भरतपुर महानगर–१४ शिवनगरमा बसाईं आएका
अरू धेरै

घरेलु हतियार प्रहारबाट छ जना घाइते, तीन बेपत्ता

बाजुरा: बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहिबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली काँग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन रहेका
अरू धेरै

विप्लवका कार्यकर्ताको तिब्बती कनेक्सन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासँग मिलेमतो गरी आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्न लबिङ गर्दै हिँडेका एक तिब्बती शरणार्थीलाई
अरू धेरै