जाजरकोट : वडाध्यक्षलाई नेकपाका कार्यकर्ताले अपहरण गरे

जाजरकोट: जाजरकोटको कुशे गाउँपालिका–१ का वडाध्यक्ष गोपालबहादुर नेपालीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेका छन् ।

शुक्रबार राति २ बजे गाउँपालिका कार्यालय नजिकैबाट नेकपाका चार/पाँच जना कार्यकर्ताले जबरजस्ती लगेको उहाँका भाइ प्रमोद नेपालीले जानकारी दिनुभयो । नेपाली स्थानीय तहको चुनावमा एमालेबाट कुशे गाउँपालिका–१ को वडा अध्यक्षमा चुनिनुभएको थियो ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like