जुम्लाको तापक्रम माइनस चार डिग्री, चिसो बढ्यो

जुम्ला: जुम्लाको तापक्रम माइनस चार डिग्रीमा झरेको छ ।
यहाँको तापक्रम एक हत्तादेखि शून्यवाट ओरालो लागेको थियो । तर शुक्रबार माइनस चार दशमलव एक डिग्रीमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाका कर्मचारी शान्ति बस्नेतले जानकारी दिनुभयो । तापक्रम तल झरेपछि चिसो समेत बढेको र जनजीवन कष्टकर भएको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like