सरीसल्ला- खच्चा सडक अझै खुलेन
हुम्ला । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली करिडोरको खच्चा–सरीसल्ला सडक एक सातादेखि अवरुद्ध छ । वर्षाका कारण जिल्लाको सर्केगाड गाउँपालिका– १
कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक पारित
सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । प्रदेश
सुर्खेतमा भ्रष्टाचारविरुद्ध नागरिक हस्ताक्षर अभियान
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदमप्रति समर्थन जनाउँदै सुर्खेतमा बृहत् नागरिक हस्ताक्षर अभियानको सुरुआत गरिएको छ । नेकपा (माओवादी
जुम्लामा वडाबाट नुन बिक्रि वितरण सुरु
जुम्ला । जुम्लामा वडाबाट नुन बिक्रि वितरण गर्न सुरु गरिएको छ । नुन नपाएको भन्दै असार ३१ गते नागरिकहरूले साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको कार्यालय
कर्णालीका प्रदेश प्रमुख परियारले गरे रंगशालाको निरीक्षण
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले वीरेन्द्रनगरस्थित प्रदेश रंगशालाको अनुगमन गरेका छन् । शुक्रबार उनीसहित प्रदेश प्रमुखको कार्यालयको टोलीले रंगशालाको अनुगमन गरेको
जाजरकोट– जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ । पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको
भेरी अस्पतालमा गोदाममा थन्कियो भेन्टिलेटर
जानकी । मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गादाममा थन्किएका छन् । कोभिड–१९ को समयमा सरकार र विभिन्न दाताले ती भेन्टिलेटर
बजेटमा जनप्रतिनिधीको हालिमुहालीः ‘पिडितलाइ छायाँ, आसेपासेलाइ माया’
काठमाडौं। कालिकोटको शुभकालिका गाउँपालिका वडा नं। ३ भर्ता संज्यालवाडामा खाना पकाउने क्रममा पुस ८ गते शुक्राबार प्रेसर कुकर पड्किएर घाइते भएकी हरिसोभा परियार र
मुगुको उत्तरी क्षेत्र सोरुमा खाद्य समस्या
सुर्खेत । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयले कर्णालीका कुनै पनि ठाउँमा खाद्यान्न (चामल) अभाव नरहेको दाबी गर्दै प्रादेशिक कार्यालयमै
सदरमुकाममा चामल, गाउँका डिपो रित्तै
जाजरकोट । कर्णाली प्रदेशभित्रका जिल्ला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल भए पनि गाउँका डिपो, बिक्री केन्द्र रित्तै भएका छन् । गाउँमा