बजेट तयारीका लागि अर्थमन्त्रीले थाले छलफल
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च
अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही
काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बिहीबार प्रतितोला एक हजार दुई सयले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो
थप १३ ब्रोकर कम्पनीले पाए आशय, नयाँ २९ कम्पनी आउने
काठमाडौं । धितोपत्र बोर्डको वुधबार बसेको सञ्चालक समितिले थप १३ कम्पनीलाई ब्रोकरको रुपमा काम गर्न आशय पत्र प्रदान गरेको छ। योसंगै अब बजारमा नयाँ
चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या
हानको अध्यक्षमा विनायक शाह सर्वसम्मत
काठमाडौँ । होटल संघ नेपाल (हान) को १४औं अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । सङ्घको ४८औँ वार्षिक साधारण सभा मार्फत शाहको नेतृत्वमा नयाँ
जापानमा होटलको मूल्यमा १५ प्रतिशत वृद्धि
जापान । कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक
नयाँ स्टक एक्सचेन्जका लागि तीन कम्पनी प्रतिस्पर्धामा
काठमाडौँ । नयाँ स्टक एक्सचेन्जका लागि धितोपत्र बोर्डमा तीन वटा कम्पनीको आवेदन परेको छ । आवेदन दिने अन्तिम मिति आइतबारसम्ममा हिमालयन स्टक एक्सचेन्ज, नेशनल
प्राधिकरणले भन्यो– ‘उद्योगहरूमा बिजुली काटेका छैनौँ’
काठमाण्डौ | नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका सुनसरी, मोरङ औद्योगिक कोरिडोरलगायतका क्षेत्रमा देखिएको बिजुली आपूर्तिको समस्या अल्पकालीन भएको प्रष्ट पारेको छ । विनाजानकारी उद्योगहरूको
हावाहुरीले प्रभावित उडान पुनः सञ्चालनमा
काठमाण्डौ । हावाहुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित