घट्यो हवाई इन्धनको मूल्य
काठमाण्डौ । हवाई इन्धनको मूल्य घटेको छ । हिजो बसेको नेपाल आयल निगमको सञ्चालक समिति बैठकले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान
आजको मौसमः सबै प्रदेशमा पानी पर्ने, बाढी र पहिरोको जोखिम
काठमाडौं । अहिले नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। देशका बाँकी भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।
हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला
मुगु। हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृत अवस्थामा फेला परेका छन्। मुगुको पाटनमा यार्सागुम्वा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि
खप्तडलाई आर्थिक र पर्यटन विकासको केन्द्र बन्छ: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने बताएका छन् । आजदेखि सुरु भएको तीन दिने प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको
लुम्बिनीमा पाँच महिनामा झण्डै पाँच लाख पर्यटक
काठमाडौं । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को
सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि प्रहरी परिचालन
बाकेँ । नेपालगञ्जमा अत्याधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै
टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै
कैलाली । कैलालीको टीकापुर नगरपालिका–७ का रामनारायण चौधरी बाढीबाट जोगिन कृत्रिम अभ्यासमा व्यस्त छन् । वर्षायाम सुरु हुनै लाग्दा उहाँलगायत समुदायका अधिकांश नागरिक बाढीबाट
नेपाली सेनाद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
रौतहट । रौतहट गौर नगरपालिका पुरेनवा स्थित नेपाली सेनाको वीरदल गणले एक सामुदायिक विद्यालयका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । मध्यपुर्बी पृतना
भारतको कर्नाटकमा आईफोन उत्पादन गरिने
एजेन्सी । भारतको कर्नाटकमा सन् २०२४ देखि विश्व चर्चित स्मार्टफोन आईफोन उत्पादन सुरु हुने भएको छ । सो राज्यमा वर्षको दुई करोड आइफोन उत्पादन