नेरखोला जलविद्युत् आयोजना मर्मत नहुदा समस्या
मुगु । सोरु गाउँपालिका–५ स्थित नेरखोला जलविद्युत् आयोजना लामो समयदेखि मर्मत नहुँदा करिब ७ सय परिवार अँध्यारोमा रात बिताउन बाध्य छन् । उक्त जलविद्युत् आयोजनाको
कर्णाली करिडोर बन्द, ठाउँ–ठाउँमा पहिरो
काठमाडौं । लगातारको वर्षाले ठाउँ–ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको छ । तीन दिन यताको पानीले कर्णाली करिडोरको खुलालु जारकोट खण्डमा दुई ठाउँमा
कर्णालीमा प्रदेश प्रहरीको सुरक्षित यात्रा अभियान
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित यात्रा अभियान थालेको छ । प्रदेश प्रहरी मातहतका दश जिल्लामा सवारी दुर्घटना न्यूनिकरणका लागि उक्त अभियान थालिएको
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा भइन्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ
हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त
हुम्ला । आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले
जुम्लामा पनि देखियो लम्पी स्किन रोग
जुम्ला । हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका–२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको
डोल्पाका गुम्बामा लुटपाटः शंकाको आधारमा एक जना पक्राउ
सुर्खेत । असार ८ र ९ गते डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा रहेका गुम्बाहरुमा लुटपाट भएको घटनामा संलग्न रहेको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ
कर्णालीमा हालसम्म ४३ प्रतिशत रोपाइँ
सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म ४३ प्रतिशत भन्दा बढी धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार असार १५ गतेसम्मको तथ्यांक अनुसार
अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक बालकको ज्यान गयो
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक जना बालकको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयको कक्षा
कालीकोटमा कालाजारका बिरामी
सुर्खेत । कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् । जिल्ला