सामाजिक सुरक्षामा सरकारले प्रतिबद्धता गरिसक्यो, पछि हट्न मिल्दैन – अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशसरण महतले तलब खुवाउन समस्या नभएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट भाषणपछि अर्थ मन्त्रालयमा आयोजना गरेको
अरू धेरै

संसदीय सुनुवाइ समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग

काठमाडौँ । नेकपा एमालेकी सांसद ईश्वरी घर्ती मगरले संसदीय सुनुवाइ समितिको बैठकमा भएका गतिविधि प्रत्यक्ष प्रसारणको व्यवस्था गर्न माग गरेकी छिन् । मंगलबार सिंहदरबारमा
अरू धेरै

संसदीय सुनुवाइ समितिले पूर्णता पायो

काठमाडौं । आइतबार संघीय संसद्‌को संयुक्त बैठकले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको टुङ्गो लगाएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका ४–४, माओवादी केन्द्र, रास्वपा,
अरू धेरै

भारतीय संसद्को भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति बाबुराम भट्टराईको आपत्ति

काठमाडौं  । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफ्नो नयाँ संसद् भवनमा राखिएको भित्ते चित्रमा अंकित भौगोलिक पहिचान प्रति चासो व्यक्त गरेका छन् । भारतीय
अरू धेरै

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको
अरू धेरै

संसदीय सुनुवाइ समिति गठन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समिति गठन गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले प्रस्ताव गरिएका समिति सदस्यहरूको नामलाई बहुमतले सहमति जनाएको सभामुख देवराज
अरू धेरै

राष्ट्रहितका ’boutमा सकारात्मक सुझाव आएका छन्: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री र पूर्व राजदूतहरूले आफ्नो भारत भ्रमणका क्रममा राष्ट्र हितका ’boutमा सकारात्मक सुझाव दिएको बताएका
अरू धेरै

भारत भ्रमण’bout एमालेले प्रधानमन्त्रीलाई दियो पाँच सुझाव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जेठ १७ गतेबाट हुने भारत भ्रमणका सन्दर्भमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुख्य पाँच सुझाव दिएको छ ।
अरू धेरै

सिके राउत दिल्लीमा, भाजपाका नेता चौथाइवालेसँग भेटघाट

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा।सिके राउत दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएकै दिन जनमत पार्टीका अध्यक्ष राउत
अरू धेरै

प्रजातन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्छ: सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको
अरू धेरै