सिके राउत दिल्लीमा, भाजपाका नेता चौथाइवालेसँग भेटघाट

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा।सिके राउत दिल्ली पुगेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएकै दिन जनमत पार्टीका अध्यक्ष राउत दिल्ली पुगेका हुन् ।

उनले आजै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाईवालेलाई भेटेका छन् । भेटघाटमा दुई पार्टीको आपसी सम्बन्ध र दुई देशबीचको सम्बन्धको ’boutमा कुराकानी भएको बताइएको छ ।

You May Also Like