संवैधानिक परिषद्को बैठक आज बस्ने
काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बोलाइएको हो । आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने बताइएको
उडेको १७ मिनेटमै श्री एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा फर्कियो
काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ । श्री एयरलाइन्सको एसएचए ८२२
प्रदेश अस्पतालमा बिरामी सङख्या बढ्यो
सुर्खेत । गर्मीयाम सुरुभएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालमा अहिले दैनिक एक हजार भन्दा बढी बिरामी आउने गरेको
अफगानिस्तानमा बाढीका कारण चार जनाको मृत्यु, २५ घाइते
काबुल । अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ । खामा प्रेसले तालिवान नेतृत्वको
माओवादी केन्द्रसँग पार्टी एकताको विषय टुंगिएको छैन: डा बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले माओवादी केन्द्रसँग निर्वाचन तालमेल मात्रै भएको बताउँदै पार्टी एकताको विषय टुंगोमा पुगिनसकेको स्पष्ट
आरजु देउवा र मञ्जु खाँणविरुद्ध पक्राउ पुर्जी किन जारी भएन?
काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणविरुद्ध पक्राउ पूर्जी हुन नसकेको हो रु भन्दै सरकारसँग
कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यही वैशाख २६ गतेदेखि सञ्चालन
शरणार्थी प्रकरणमा केपी ओलीमाथि पनि छानबिन हुनुपर्छ: मेटमणि चौधरी
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा केपी शर्मा ओलीमाथि पनि छानबिन हुनुपर्ने बताउनु भएको छ । संसदको
अव्यवस्थित तार आफैं काट्दै काठमाडौं महानगर
काठमाडौं । इन्टरनेट सेवा प्रदायकले अव्यवस्थित तार आफैंले नहटाएपछि महानगरले हटाउने निर्णय गरेको छ। आइतबार विभिन्न संस्थाहरूको प्रतिनिधिहरुको उपस्थितिमा काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय
क्यान्टोनमेन्टको फाइल खोलेर चोखो प्रमाणित गर्न लिङदेनको चुनौती
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन्। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको










