जसपाको केन्द्रीय समिति बैठक बस्दै, मस्यौदा विधान अनुमोदन गर्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । भोलिदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज केन्द्रीय
अरू धेरै

रेशम चौधरीले सुरुमै टिकापुर घटनाबारे प्रश्न नसोध्न भनेपछि…

सुर्खेत । पार्टीको कार्यक्रममा लागि शनिवार सुर्खेत आएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सुरुमै उही एउटै प्रश्न नसोध्न
अरू धेरै

अखाद्य वस्तु सेवन गर्दा दुईजनाको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी
अरू धेरै

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्ने

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जिती पहिलो बलिङ गर्ने
अरू धेरै

प्रधानमन्त्रीलाई सांसदको प्रश्न: कर्णालीलाई विशेष बजेट कहाँ छ?

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद अम्मरबहादुर थापाले कर्णालीलाई विशेष बजेट कहाँ छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोधेका छन्। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उनले
अरू धेरै

छायाँनाथ रारा नगरपालिकाद्वारा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रमका लागि नागिरकसँग सुझाव संकलन गरेको छ । शुक्रबार एक कार्यक्रमबीच
अरू धेरै

दार्चुलामा सर्पले डस्दा किशोरीको मृत्यु

काठमाडौँ । दार्चुलामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीया छोरी हेमन्तीको मृत्यु
अरू धेरै

वीर अस्पतालका ७०० जनरल बेड आम सर्वसाधारणका लागि निःशुल्क

काठमाडौँ । वीर अस्पतालका ७०० जनरल बेड शुक्रबारदेखि निःशुल्क गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को कार्यकारी परिषदले वीरका ७०० वेड सर्वसाधारणका
अरू धेरै

सरकारले ‘हेलो सरकार’ कार्यक्रमलाई सशक्त र प्रभावकारी बनाउनुपर्छ: सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सरकारसँग विपद् व्यवस्थापनका रणनीतिहरु पर्याप्त नभएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा गृह
अरू धेरै

सरकार सत्ता टिकाउने काममा लागि परेको छ: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गर्नुभएको छ । सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल
अरू धेरै