कांग्रेस बैठकः यस्तो छ महामन्त्री गगन थापाले पेश गरेको प्रस्ताव (पूर्णपाठ)

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ।

बैठकमा पार्टीका उपसभापति, महामन्त्रीहरुले पार्टीको समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा प्रस्ताव पेश गरेका छन्।

यसबीच बैठकमा महामन्त्री गगन थापाले पार्टीको विधान कार्यान्वयन र पार्टी सुदृढीकरणका सन्दर्भमा २१ पृष्ठको प्रस्ताव पेश गरेका छन्।

यस्तो छ महामन्त्री गगन थापाले पेश गरेको प्रस्तावः

You May Also Like