आसिफ शेख २८ रनमा आउट, नेपाल दबाबमा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपाल दबाबमा परेको छ ।

टिमको स्कोर ४८ रन हुँदा तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख आउट भएका छन् ।

उनलाई केमो पलले केयल मयर्सको हातबाट क्याच गराएका हुन् । यसअघि भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भएका थिए ।

You May Also Like