स्वास्थ्यमा ४.८ प्रतिशत मात्र बजेट
काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि र विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार कुल बजेटको १० प्रतिशत स्वास्थ्यका लागि मात्र बजेट हुनुपर्छ।
काँक्राका फाइदै-फाइदा, कुन समयमा खानु राम्रो?
सञ्जय महर्जन, पोषणविद् चर्को गर्मीमा काँक्रा खानुको मज्जा नै बेग्लै हुन्छ । धेरैजसो सलादकै रुपमा खाइने काँक्राले शरीरलाई हाइड्रेटेड राख्नुका साथै छालाको सौन्दर्य पनि
दुर्गम जिल्लाका लागि एयर–एम्बुलेन्स सेवा दिइने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम जिल्लाका लागि एयर एम्बुलेन्स सञ्चालन गर्ने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि सरकारले तयार पारेको
२४ घण्टामा १० जना कोरोना संक्रमित थपिए
काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । पिसिआर परिक्षणवाट ६ जना र एन्टीजोन परिक्षणमार्फत ४ जना गरी
पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै
काठमाडौं । नियमित खोपबाट वञ्चित पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार खोप लगाइँदै छ । देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप
वीरेन्द्रनगरका स्वास्थ्यकर्मी तलबभत्ता विहिन
सुर्खेत। वीरेन्द्रनगर नगरपालिकाभित्रका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलबभत्ता पाएका छैनन् । समयमै तलब नपाएपछि उनीहरूले गुनासो गर्न थालेका छन् । समयमा रकम निकासा नहुँदा नगरपालिकामा
५१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पीसीआर र एन्टीजेन गरी १ हजार ९ सय
प्रदेश अस्पतालमा बिरामी सङख्या बढ्यो
सुर्खेत । गर्मीयाम सुरुभएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्न थालेको छ । अस्पतालमा अहिले दैनिक एक हजार भन्दा बढी बिरामी आउने गरेको
थप ७६ जनामा सङ्क्रमण कोरोना पुष्टि
काठमाडौँ । देशभर थप ७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ६०३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ तथा एन्टीजेन
‘कोभिड विश्वव्यापी आपतकाल सकियो’
जेनेभा (बीबीसी) । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड– १९ अब ‘विश्वव्यापी स्वास्थ्य आपत्काल’को रूपमा नरहेको घोषणा गरेको छ। उसको विज्ञप्तिलाई महामारी अन्त्यतर्फको एउटा