टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरि मनाइयो १५औँ गणतन्त्र दिवस

काठमाडौं, १५ जेठ । १५औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। आइतबार नेपाली सेनाले विशेष कार्यक्रम गर्दै गणतन्त्र दिवस
अरू धेरै

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

अशोक घिमिरे, काठमाडौं, १४ जेठ । स्थानीय तह निर्वाचन सकिएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग
अरू धेरै

संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा दुइटा फूलहरू फक्रिए : अध्यक्ष प्रचण्ड

काठमाडौं, १४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको फूलबारीभित्र काठमाडौं र धरानमा फेरि दुइटा फूलहरू फक्रिएको
अरू धेरै

अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको छ : महामन्त्री थापा

काठमाढौं, १४ जेठ । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अर्थतन्त्र संकटमा रहेको भन्दै अब आयात घटाउनै पर्ने बताएका छन् । प्रतिनिधिसमामा नीति
अरू धेरै

वैचारिक निष्ठासहित सामाजिक रुपान्तरण र श्रमजीवि जनताको हितमा संकल्प गर्‍यौं भने कृष्णसेनलाई श्रद्धाञ्जली हुनेछ : प्रचण्ड

काठमाडौं, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृष्णसेन इच्छुक भनेको त्यागको प्रतिमूर्ति भएको बताएका छन् । शुक्रबार
अरू धेरै

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाद्धारा पारित

काठमाडौं, १३ जेठ । राष्ट्रियसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९र८० का
अरू धेरै

राष्ट्रियसभाअन्तर्गतका समिति सदस्यको नाम मनोनयन

काठमाडौं, १२ जेठ । राष्ट्रियसभाको बैठकले राष्ट्रियसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई
अरू धेरै

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय सर्वोच्च अदालतद्धारा बदर

काठमाडौं, १२ जेठ । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वोच्च अदालतले बदर गर्ने भएको छ । बृहत पूर्ण
अरू धेरै

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेनको जित निश्चित

काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार बालेनले ५५ हजार ७ सय
अरू धेरै