नवनियुक्त मन्त्री आचार्यले लिए शपथ, महेन्द्ररायको मन्त्रालय परिवर्तन
काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहबीच मन्त्री आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद
शरणार्थी प्रकरण : ओलीले प्रचण्डलाई दिए चारजनाको नाम
काठमाडौं । पार्टी सचिव टोपबहादुर रायमाझीमाथि नक्कली शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएपछि दवावमा परेको छ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले । यसै विषयलाई
रिक्त एक मन्त्रालयमा जसपाले मन्त्री पठाउने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको वन तथा वातावरण मन्त्रालय मात्रै रिक्त भएको छ । वन मन्त्रालय जसपालाई परेकाले पार्टीले नै निर्णय
बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको निम्तो
लन्डन । हाल बेलायतको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमण गर्ने निम्तो दिएका छन्। बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा
कांग्रेसका आचार्य मन्त्रीमा नियुक्त, आजै शपथ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गर्नुभएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक
आजदेखि बजेट अधिवेशन
काठमाडौं । संघीय संसद् (प्रतिनिधि र राष्ट्रियसभा) को बर्खे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेबमोजिम अधिवेशन अपराह्न ४ बजे बानेश्वरस्थित संसद्
मुलुकको अर्थतन्त्रमा चिन्ताजनक अवस्था छैन: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चलिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन् । ‘नेपाल व्यवसाय शिखर
सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आठौँ राष्ट्रिय
तलबबाहेक सबै सुविधा कटौती गर्न सक्नुपर्छ: महामन्त्री थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताउनुभएको छ । विशेषगरी स्वास्थ्योपचारका
सत्तारुढ गठबन्धनको बैठक जारी
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा