अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

सियोल । मेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ
अरू धेरै

टोपबहादुर मेरो सम्पर्कमा हुनुहुन्न: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग
अरू धेरै

बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै

काठमाडौँ । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आह्वान गरेका हुन् ।
अरू धेरै

चोरीको मोटरसाइकलसहित ३ जना सार्वजनिक

रौतहट । रौतहटको चन्द्रनिगाहपुर स्थित इलाका प्रहरी कार्यालयले चोरीको तीनथान मोटरसाइकलसहित ३ जना चोर लाई सार्वजनिक गरेको छ। पछिल्लो केहीदिन भित्रै रौतहटको विभिन्न ठाउँ
अरू धेरै

पशुपति सरसफाइ अभियानमा वाइसीएलको साथ

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले सुरु गरेको तीन महिने पशुपति सरसफाइ अभियानमा वाइसीएलले साथ दिने भएको छ । वाइसीएल अध्यक्ष सुबोध
अरू धेरै

ट्रकमा करेन्ट लागेर चालकको मृत्यु

धनगढी । कञ्चनपुुरमा ट्रकमा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।  भीमदत्त नगरपालिका-९ खल्लामा नेपालगञ्जबाट तारजाली बोकेर आइरहेको भे१ख ३९५३ नम्बरको ट्रकमा करेन्ट लागेर
अरू धेरै

कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्रका सइलाई खुकुरी प्रहार

धनगढी । कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका(७ कञ्चन भोजमा रहेको बोर्डर आउट
अरू धेरै

रूसी तेल भण्डारहरूमा युक्रेनको आक्रमण

एजेन्सी । युक्रेनले रुसका तेल भण्डारहरुमा आक्रमण गरेकोे छ । रूसको राष्ट्रपति कार्यालयमा ड्रोन आक्रमणको प्रयास भएको आरोप रुसले लगाइरहेको समयमा युक्रेनले रुसका तेल
अरू धेरै

पोखरामा सबैभन्दा लामो ट्रायथलन आजवाट सुरु

पोखरा । पोखरामा शनिबार हिमालयन एक्स्ट्रिम ट्रायथलन भएको छ। दोस्रो संस्करणको सो ट्रायथलनमा २२ देशका ३६ खेलाडीले सहभागिता जनाउँदै छन् । हिमालयन एक्स्ट्राई नेपालको
अरू धेरै

चितुवा नियन्त्रणमा लिन खोर

दमौली ।  डिभिजन वन कार्यालय, तनहुँले चितुवा आतंक बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको ९खोर० पासो प्रभावकारी बन्दै गएको छ। फलाम र परम्परागतरूपमा काठको खोर
अरू धेरै