चरा ठोक्किएको भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक
काठमाडौं । फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन्। सोमबार राति ९:२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट
कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२-७३ र ७४-७५
फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण
काठमाडौँ । काठमाडौं विमानस्थलबाट टेकअफ गर्नेबित्तिकै दायाँ इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ । दुबई अन्तर्राष्ट्रिय
सुर्खेतमा सवारी दुर्घटना, एकजना को मृत्यु, ७ घाइते
सुर्खेत । सुर्खेतमा सोमबार भएको दुई वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सोमबार एक ट्याक्टर
फ्लाइ दुबईको विमान पाइलटले काठमाडौंमा अवतरण गराएनन्
काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको एउटा इञ्जिन फेल भएपनि काठमाडौंमा अवतरण गरेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानका पाइलटले दायाँ भागको
हार स्वीकार्दै भट्टराईले मतदातालाई भने: आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ
तनहुँ । तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार गोविन्द भट्टराईले मतगणनाको अन्तिम नतिजा नआउँदै हार स्वीकार गरेको आशयसहितको अभिव्यक्ति दिएका छन्। उनले सामाजिक सञ्जाल
तनहुँ-१ मा स्वर्णिम वाग्ले १० हजार बढी मतले अघि
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १० हजार बढी मतको मतान्तर बनाएका छन्। ताजा मतपरिणाम अनुसार वाग्लेको मत निकटतम
प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा छलफल
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता भइरहेको छ । संसदीय
लुम्बिनी प्रदेश सरकार पनि ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत
रुपन्देही । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा
तनहुँ–१ Live: कसले कति मत पायो?
तनहुँ । तनहुँमा पनि अहिले उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार ४७१६२ मत गन्दा रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेले २४४०६ मत प्राप्त गरेका छन्