तनहुँ–१ Live: कसले कति मत पायो?

तनहुँ । तनहुँमा पनि अहिले उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार ४७१६२ मत गन्दा रास्वपाका उम्मेदवार डा.स्वर्णिम वाग्लेले २४४०६ मत प्राप्त गरेका छन् भने कांग्रेसका गोविन्द भट्टराईले १४१८२ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका सर्वेन्द्र खनालले ७०२६ मत प्राप्त गरेका छन् ।

You May Also Like