कर्णालीका संसदको काम विश्वासको मत दिने मात्रै
सुर्खेत । कर्णाली प्रदेश सभामा नयाँ आएका सांसदहरुले सदनमा आवाज उठाउने बाहेक कर्णाली प्रदेश सरकारलाई लगाम लगाउने संसदीय समितिको अनुभव हासिल गर्न सकेका छैनन्
दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना
जाजरकोट । जिल्लाकै सबैभन्दा बढी जडीबुटी पाइने बारेकोट गाउँपालिका–४ दहमा सङ्कलन केन्द्र निर्माण गरिएको छ । सडकको पहुँच रहेको दहमा सङ्कलन केन्द्रको भवन निर्माणले
आफ्ना जनप्रतिनिधिबारे ‘जनमतसंग्रह’ गराउँदै जनमत
काठमाडौँ । जनमत पार्टीले स्थानीय तहका आफ्ना जनप्रतिनिधिको बारेमा जनमत संग्रह गराउने भएको छ । २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट चुनिएका
सोरुकोट खाद्य डिपोमा चामल अभाव
मुगु । जिल्लास्थित सोरु गाउँपालिकाको सोरुकोट खाद्य डिपोमा चामल अभाव भएको छ । चामल नपाएपछि उपभोक्ता मर्कामा परेका छन् । वार्षिक खाद्यान्न कोटा नै
जाजरकोट- डोल्पा सडक अवरुद्ध
जाजरकोट । भेरी नदीमा बहाव बढेपछि भेरी करिडोरको डोल्पा जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ । जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको छेरा बगरस्थित भेरी नदीमा
जापानलाई उछिन्दै चीन बन्यो सबैभन्दा धेरै कार निर्यात गर्ने मुलुक
काठमाडौँ । जापानलाई उछिन्दै पहिलो पटक उत्तरी छिमेकी चीन कार निर्यात गर्ने पहिलो मुलुक बनेको छ । हालै सार्वजनिक एक तथ्याङ्क अनुसार जापान भन्दा
‘बुक फ्री फ्राइडे’ अभियान सफल हुँदैछ: बालेन शाह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हरेक शुक्रबार बालबालिकासँग समय व्यतीत गर्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर कार्य गरेको जनाउँदै
मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन् । कान्तिपुर मिडियाद्वारा राजधानीमा आज
कर्णाली पर्यटन उद्यमी समाजद्धारा पर्यटन मन्त्रीको ध्यानाकर्षण
काठमाडौं । पर्यटन क्षेत्रमा भएका समस्या समाधानका लागी पर्यटनमन्त्री सुदन किरातीको ध्यानाकर्षण गराइएको छ । कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा शुक्रबार बिभिन्न माग सहित
हुम्ला कर्णालीमा एक युवक बेपत्ता
हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् । गाउँपालिका–२ निवासी ४० वर्षीय छक्क बुढा