राप्रपाले तोक्यो भूगोलमा जिम्मेवारी, कुन नेताले पाए कहाँको जिम्मेवारी?

काठमाडौँ । सङ्गठन विस्तारको योजनासहित राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले स्थानीय तहहरूमा जिम्मेवारी तोकेको छ । राप्रपाले सातै प्रदेश अन्तरगतका जिल्लामा पर्ने स्थानीय तहहरूमा केन्द्रीय र स्थानीय नेतासमेतलाई समेटेर जिम्मेवारी तोकेको हो ।

जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म सङ्गठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने राप्रपाको भनाइ छ । केही दिनअघि बसेको राप्रपाको बैठकले एक वर्षभित्र दुई लाख सदस्य थप्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको थियो ।

कार्य विभाजनअनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समेत धरान उपमहानगरपालिकाको जिम्मेवारी लिएका छन् ।

कुन नेताले कहाँको जिम्मेवारी पाए ? सूची हेर्नुहोस्:

You May Also Like