अमेरिकी र चिनियाँ राजदूतबीच भेट

काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिका र जनवादी गणतन्त्र चीनका राजदूतबीच भेटवार्ता भएको छ। नेपालका लागि चिनियाँ राजदूत चेन सङले अमेरिकी राजदूत डिन आर थम्प्सनसँग भेटेको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।

थम्प्सनसँगको तस्बिर राख्दै सङले आफूहरू दुई जनाले नेपालको विकासमा सहयोग गर्ने’bout एक-अर्काका योजनाको तुलना गरेको उल्लेख गरेका छन्। नेपालका केही भेरी-बबई डाइभर्सनलगायत केही परियोजना  चिनियाँ ठेकेदार र अमेरिकी प्रविधिको प्रयोग भइरहेको छ।

You May Also Like