दलितको घर जलाइएको भन्दै जसपाको विरोध प्रदर्शन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध बुधबार खबरदारी कार्यक्रम गरेको छ । हालै जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा
‘मेरो शैली पनि छापामार जस्तै भयो’- जीवनबहादुर शाही
सुर्खेत । कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफ्नो शैली पनि अब छापामार जस्तै हुने गरेको बताएका छन् । मंगलबार प्रदेशसभा
अवरुद्ध बाटो खुलाउन पहल
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ । चार दिनदेखि अवरुद्ध
बान कि मुनलाई मन्त्री मोदीले लगाइदिए ढाका टोपी
दक्षिण कोरिया । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र संघका पूर्व महासचिव बान कि मुनलाई आँखी झ्यालसँगै नेपाली ढाका टोपी
१९ संस्थाले पाए एसइईको नतिजा उपलब्ध गराउने अनुमति
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा
एसईईको नतिजा पुरानै ग्रेडिङ प्रणालीमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा पुरानै ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गर्ने भएको छ । पुरानै पाठ्यक्रम अनुसार पढाइ भएकाले
नेरखोला जलविद्युत् आयोजना मर्मत नहुदा समस्या
मुगु । सोरु गाउँपालिका–५ स्थित नेरखोला जलविद्युत् आयोजना लामो समयदेखि मर्मत नहुँदा करिब ७ सय परिवार अँध्यारोमा रात बिताउन बाध्य छन् । उक्त जलविद्युत् आयोजनाको
हवाई भाडा घट्यो (सूचीसहित)
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी
१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरीको ‘भ्याकेट’
काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने सर्वोच्चको आदेशविरुद्ध प्रहरीले ‘भ्याकेट’ निवेदन दायर गरेको छ । अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा
पहिरोले महाकाली लोकमार्ग अवरुद्ध
दार्चुला । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक