जुम्लामा पनि देखियो लम्पी स्किन रोग

जुम्ला । हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका–२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको
अरू धेरै

डोल्पाका गुम्बामा लुटपाटः शंकाको आधारमा एक जना पक्राउ

सुर्खेत । असार ८ र ९ गते डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा रहेका गुम्बाहरुमा लुटपाट भएको घटनामा संलग्न रहेको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ
अरू धेरै

कर्णालीमा हालसम्म ४३ प्रतिशत रोपाइँ

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म ४३ प्रतिशत भन्दा बढी धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार असार १५ गतेसम्मको तथ्यांक अनुसार
अरू धेरै

कालीकोटमा कालाजारका बिरामी

सुर्खेत । कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् । जिल्ला
अरू धेरै

कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित

सुर्खेत । कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित
अरू धेरै

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुर्खेत । मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ कि ५० बर्षीय टिका सुनार रहेकी छन् । वीरेन्द्रनगरस्थित
अरू धेरै

कर्णाली प्रदेश: बुधबारदेखि मन्त्रालयगत बजेटबारे छलफल

सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेट तथा कार्यक्रमको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलका लागि कार्यसूची सार्वजनिक गरिएको छ । मंगलबारको
अरू धेरै

रूकुम पश्चिममा तालमा डुबेर छात्रा बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिमको स्यार्पु तालमा डुबेर एक छात्रा बेपत्ता भएकी छन्। बाफिकोट गाउँपालिका वडा नम्बर ३ अनिगाउँकी ११ वर्षीया टीका विक मंगलबार दिउँसो
अरू धेरै

डोल्पामा हतियारधारी समूहद्वारा गुम्बामा लुटपाट, स्थानीय त्रासमा

सुर्खेत । हिमाली जिल्ला डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा हातहतियारधारी समूहहरु प्रवेश गरेर गुम्बाहरूमा रहेका मूर्ति लगायतका पुरातात्त्विक सम्पदाहरू लुटेका छन् । ती बन्दुकधारीहरू सो गाउँपालिकाको
अरू धेरै

सोरु गाउँपालिकाको केन्द्र निर्धारण अन्योलमा

मुगु । स्थानीय तह संचालनको ६ वर्षसम्म पनि गाउँपालिका केन्द्र निर्धारण गर्न नसक्दा मुगुको सोरु गाउँपालिकाले भौतिक संरचना निर्माण गर्न सकिरहेको छैन । उक्त
अरू धेरै