जुम्लाको तापक्रम माइनस चार डिग्री, चिसो बढ्यो
जुम्ला: जुम्लाको तापक्रम माइनस चार डिग्रीमा झरेको छ । यहाँको तापक्रम एक हत्तादेखि शून्यवाट ओरालो लागेको थियो । तर शुक्रबार माइनस चार दशमलव एक
झाडावान्ताले एक बालकको मृत्यु
दैलेख: लगातारको झाडा वान्ताले दैलेखमा चार वर्षका बालकको शनिबार बिहान ज्यान गएको छ । झाडावान्ताले भैरबी गाउँपालिका–५ छापमेलाकी बालकुमारी बिकका जेठो छोरा विवेक बिकको
रुखको हाँगाले चोट लागेर मृत्यु
दैलेख: दैलेखमा दाउराको लागि रुखको हाँगा काट्दै गर्दा हाँगाले लागेर शुक्रबार दिउँसो ३८ वर्षीय निरक विकको ज्यान गएको छ । नारायण नगरपालिका–११ बिन्ध्यवासिनीको करेनगैरामा
‘चिलगाडी’को पर्खाइमा कालिकोटबासी
कालिकोट: विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीलाई मतदाता रिझाउन हम्मेहम्मे परेको छ । कालिकोटका मतदाताले हालसम्म कुनै पनि उम्मेदवारलाई दोहो¥याएर जिताएका छैनन् । यसअघि संविधानसभा
विमानस्थल निर्माणको क्रममा निधन भएका मजदुरको सम्झनामा प्रतिक बनाउने उद्घोष
कालिकोट । कोटवाडाको सुनथराली विमानस्थल निर्माणको क्रममा ज्यान गुमाएका मजदुरहरुको सम्झनामा शालिक निर्माण हुने भएको छ । बर्तमान सरकारकै पहलमा मृतक मजदुरहरुको सम्झनामा शालिक
६ महिने छोरोको हत्या गरेर बाबुले लेखे सुसाइड नोट – ‘किचकिचबाट मुक्त हुन म पनि मर्दैछु’
जुम्ला: जुम्लाको पातारासी गाउँपालिका–६ उर्थचौताराका २० वर्षीय बाबु क्षेत्रबहादुर बुढाले आफ्ना ६ महिनाका छोरा शाशिषको गएको सोमबार हत्या गरेका छन् । उनले छोराको घाँटी
भोलि नेपाल बन्द छैन
काठमाडौं: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार नेपाल बन्द आह्वान नगरेको जनाएको छ । शुक्रबार बन्द भन्दै चर्चा भएपछि विप्लव समूहले नेपाल बन्द नरहेको
दैलेख पुगेर ओलीले भने, हाम्रो पहिलो काम पेट्रोलियम उत्खनन्
दैलेखः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि वाम सरकार बन्ने र उक्त सरकारको पहिलो काम पेट्रोलियम पदार्थको उत्खनन् हुने बताएका
प्रदेशको घोषणापत्र विनै चुनावमा होमिए दलहरु
सुर्खेत । मानव विकास सूचकांकमा सबैभन्दा पछि परेका कर्णालीका पाँच जिल्ला समेटिएको प्रदेश ६ को विकासका लागि दलहरूले अहिलेसम्म प्रस्ट खाका अघि सारेका छैनन्
हिँडेरै कर्मचारी मतदान केन्द्रमा
जाजरकोट । सडक सञ्जालले नछोएका यहाँका दुर्गम गाउँमा पुग्न कर्मचारीलाई समस्या भएको छ । आवश्यक बन्दोबस्तीका सामग्रीसहित कर्मचारीलाई निश्चित समयभित्र तोकिएको ठाउँमा पुग्न हम्मेहम्मे